                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                बिएल संवाददाता
 
                                भारतीय चिकित्सककाे बलात्कारपछि भएकाे हत्या र त्यसपछि उत्पन्न परिस्थिति याे साता संसारभारि चर्चामा रह्याे। त्यसका साथै थाइल्याण्डकी नयाँ प्रधानमन्त्री सिनावात्रा पनि यस साता चर्चामा छिन्। यसका अलवा संसारभरि भइरहेका विराेध प्रदर्शनलगायत घटनाहरूलाई समेट्दै राेयटर्सका फाेटाे पत्रकारहरूले खिचेका तस्बिरहरूमध्ये उत्कृष्ट २१ तस्बिर यहाँ प्रस्तुत छ:
    एमपक्स रोगविरुद्ध उपचार गराइरहेको आफ्नो छोरा सागेसे हकिजिमानाको छालामा औषधि लगाउँदै फुराहा एलिजाबेथ प्रजातान्त्रिक गणतन्त्र कंगोको उत्तरी किभु प्रान्तको गोमा नजिकैको मुनिगी, न्यारागोङ्गो क्षेत्रको स्वास्थ्य केन्द्रमा।

 टर्कीको इस्तानबुलमा रहेको ऐतिहासिक गालाटा टावरबाट देखिएको ब्ल्यु मुन वा ‘स्टर्जन मुन’ भनेर चिनिने सुपरमुन।

 इन्डोनेसियाको संसद भवनबाहिर चुनावी कानुनमा नियोजित विवादास्पद संशोधनको विरोधमा प्रदर्शनका क्रममा दंगा प्रहरीसँग झडप हुँदा एक प्रदर्शनकारी आगो फ्याँक्दै इन्डोनेसियाको जकार्तामा।

 अनुदानित आवासको पहुँच गुमाएपछि सडकमा पुगेका रोमा जातिका युक्रेनी नागरिकहरू हंगेरीको कोक्समा।

 कोलकाताको एक अस्पतालमा प्रशिक्षार्थी चिकित्सक रहेकी युवतीको बलात्कार र हत्यापछि पीडितलाई श्रद्धाञ्जली दिन मैनबत्ती बाल्दै डाक्टरहरु भारतको नयाँ दिल्लीमा।

 अल्ट्रा-अर्थोडक्स यहूदी पुरुषहरू यरूशलेमको सैन्य भर्ती कार्यालयबाहिर, समुदायका पुरुषहरू भर्ती गर्ने प्रयासको विरोध गर्दै पोस्टर प्रदर्शन गर्दै एक प्रदर्शनकारी, इजरायलको यरुशलेममा।

 सूर्यास्तको बेला लेमन तालमा विन्डसर्फ गर्दै एक व्यक्ति स्विट्जरल्याण्डको कुलीमा।

 इन्डोनेसियाको ७९औँ स्वतन्त्रता दिवस मनाउन आयोजित ‘पञ्जात पिनाङ’ प्रतियोगितामा विजयी हुन् ग्रीज दलेर चिप्लो पारिएको पोलको शीर्षमा पुग्ने प्रयास गर्दै सहभागीहरू इन्डोनेसियाको जकार्ताको एन्कोलमा।

 थाई संसदले देशको अर्को प्रधानमन्त्रीको रूपमा पुष्टि गरेपछि फेउ थाई पार्टीका नेता पाइतोङ्गटार्न सिनावात्रा पत्रकार सम्मेलनमा प्रतिक्रिया दिँदै थाइल्यान्डको बैंककमा।

 माल्टाको सेन्ट जुलियन सहरका संरक्षक सेन्ट जुलियनको धार्मिक पर्व मनाउने क्रममा एक प्रतियोगी ‘गोस्त्र’ नामक पोलबाट उफ्रेर झण्डा समात्ने प्रयास गर्दै।

 डुङ्गाहरूको भेला रेगाट्टामा वार्षिक समुद्री शैवाल दौडको क्रममा समुद्री शैवाल दौड गर्नेहरूको टोलीले आफ्नो तीन टन समुद्री शैवाल बन्डलहरू समुद्रमा लामो पोलको साथएकसाथ बाँधेका छन, जसलाई ‘क्लिमिन’ भनिन्छ, आयरल्याण्डको किन्भारामा।

 लन्डन चिडियाखानामा जनावरहरूको स्वास्थ्य अवस्था अध्यावधिक गर्न वार्षिक तौलको समयमा तराजुमा उभिएको मंगलित्सा सुँगुरको तस्बिर लिँदै फोटो पत्रकारहरु बेलायतको लन्डनमा।

 प्लास्टिक प्रदूषणको बारेमा सचेतना जगाउन समुद्र तट सफा गर्ने कार्यको क्रममा कागजबाट बनेको पानीको ट्याप र क्यानाडाली कलाकार बेन भोन वोङको प्लास्टिक चुहिएको नलको स्थापनाबाट प्रेरित भएको कला चिलीको कन्कोनमा।

 ब्राजिलको अमेजनस् राज्यको टेफेमा एउटा अभियानको क्रममा दुर्लभ अमेजन नदी डल्फिन अर्थात् गुलाबी नदी डल्फिन समात्दै मामिरौवा इन्स्टिच्युट अफ सस्टेनेबल डेभलपमेन्टका फिल्ड अन्वेषकहरू।

 सेबी प्रमुख माधवी पुरी बुच र उनका पति धवल बुच र अदानी समूहको नाम हिन्डनबर्ग अनुसन्धानमा उल्लेख भएपछि सरकारविरूद्ध प्रदर्शन गर्दै काँग्रेस पार्टीका समर्थकहरू भारतको मुम्बईकोमा।

 राष्ट्रिय झण्डा दिवस मनाउने क्रममा ठूलो आकारको रूसी राज्य झण्डा बोकेका सहभागीहरू रसियाको मस्कोमा।

 चीनको बेइजिङमा भएको विश्व रोबोट सम्मेलनमा एक बालक शुरुई सर्जिकल रोबोटलाई हेर्दै।

 रहेको विश्वखाद्य कार्यक्रमको वितरण केन्द्रबाहिर आफ्नो पालो कुर्दै बालबालिकाहरू अफगानिस्तानको काबुलमा।

 हिन्दुहरूको चाड जनैपूर्णिमाको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा जनै फेर्ने तयारी गर्दै बटुकहरु काठमाडौँ नेपालमा।

 एके पार्टीका सांसद अल्पे ओजालान वर्कर्स पार्टी (टिआइपी)का सांसद अहमद सिकसँग संसद बैठकमा झगडा गर्दै, टर्कीको अङ्कारामा।

 परम्परागत उच्च डाइभिङ प्रतियोगिताको क्रममा एक गोताखोर २२ मिटर अग्लो पुलबाट सेतो ड्रिन नदीमा हाम फाल्दै कोसोभोको गजाकोवामा।
परम्परागत उच्च डाइभिङ प्रतियोगिताको क्रममा एक गोताखोर २२ मिटर अग्लो पुलबाट सेतो ड्रिन नदीमा हाम फाल्दै कोसोभोको गजाकोवामा।
 
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
 
                                        जलेको सिंहदरबार
 
                                        जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया