'विपद्‍मा सेनाको प्रयोग विश्वव्यापी प्रचलन हो, पूर्वाग्रही सोच नराखौं'

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले विपद्मा सेनालाई प्रयोग गर्न संविधानले नै अधिकार दिएको तथा उक्त विषय विश्वव्यापी प्रचलन समेत रहेको जनाउँदै अनावश्यक रुपमा यसमा चर्चामा ल्याइएको बताएका छन्।

सरकारले कोरोना भाइरसको संक्रमण ब्रेक आउट हुन नदिनका लागि सम्पूर्ण तयारी गरिरहेका जनाउँदै सल्लाहकार भटराईले नेपालन्युजकर्मी प्रकाश तिमल्सिनासँग भने, ‘त्यसवारेमा तालिमप्राप्त सबै निकाय अलर्टको अवस्थामा छन्, अहिले प्राथमिकता भनेको रोकथाम हो।’

भट्टराईसँग गरिएको कुराकानीको सम्पादित अंशः

प्रकाशित मिति: : 2020-04-06 13:37:46

प्रतिकृया दिनुहोस्