नयाँ गभर्नरको शपथ आज

बिएल संवाददाता

काठमाडाै‌ं

नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज पद तथा गोपनियताको शपथ लिँदैछन् ।

आज बिहान ११ः३० बजे अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाबाट पद तथा गोपनियताको शपथ पलने कार्यक्रम रहेको प्रधानन्यायाधीशको कार्यालयले जनाएको छ ।

सोमबार सरकारले नेपाल राष्ट्र बैङ्कको १७ औँ गभर्नरमा अधिकारीलाई नियुक्त गरेको थियो । उनको कार्यकाल ५ वर्षको हुनेछ ।  

प्रकाशित मिति: : 2020-04-07 08:53:14

प्रतिकृया दिनुहोस्