सीमामा लकडाउन : वारि घर पारि खेती, मकैबारीमा लुक्छन्, आउँछन्

नेपाल लाइभ

काठमाडौँ

नारायण अधिकारी

 नेपालमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले चैत ११ गतेदेखि लकडाउन गर्‍यो। भारतीय सिमासमेत बन्द भयो। अहिले भारतका विभिन्न प्रान्तमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको छ।

सीमाबाट आउजाउ नहोस् भनेर भारतका नेपालीको हेरचाहको जिम्मा भारत सरकारले लिएको छ। नेपालमा रहेका भारतीय नागरिकको हेरचाहको जिम्मा नेपाल सरकारले। सीमाबाट लुकेर हुनसक्ने आवतजावत रोक्न सशस्त्र प्रहरीको संख्या बढाइएको छ, सिमामा। 

प्रकाशित मिति: : 2020-04-10 20:08:20

प्रतिकृया दिनुहोस्