क्रान्तिको नाममा लुट, देशको नाममा धोका
बिएल संवाददाता
आइसीसी यु– १९ विश्वकप एसिया क्षेत्र छनोटको चौंथो खेलमा नेपालले मलेसियामाथि १० विकेटको सानदार जित निकालेकाे छ।
युएईस्थित मलेका क्रिकेट मैदानमा मंगलबार भएको खेलमा मलेसियाले दिएको ७३ रनको झिनो लक्ष्य नेपालले बिना क्षति पूरा गरेकाे हाे।
नेपालकाे जितमा ओपनर दीपक बोहराले २९ बलमा ८ चौका प्रहार गर्दै ३८ रन बनाए भने अर्का ओपनर अर्जुन कुमालले २५ बलमा ३ चौकासहित २१ रन बनाए।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया