क्रान्तिको नाममा लुट, देशको नाममा धोका
बिएल संवाददाता
नयाँ राष्ट्रपति चयनका लागि आज (बिहीबार) निर्वाचन हुँदैछ।
निर्वाचन आयोगले संसद भवन नयाँ बानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ।
निर्वाचनमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल र एमाले उपध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन। यी दुईमध्ये एकलाई राष्ट्रपति बनाउन सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेश सभा सदस्यका पाँच सय ५० गरी कुल आठ सय ८२ जनाले मतदान गर्ने छन्।
निर्वाचनकाे मत परिणाम आजै साँझ ७ बजेभित्र आउने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए।
निर्वाचित राष्ट्रपतिकाे शपथ भने भाेलि मात्रै हुनेछ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया