संक्रामक रोग र जलवायु परिवर्तनबीच पक्कै सम्बन्ध छ : उत्तमबाबु श्रेष्ठ [अन्तर्वार्ता]

नेपाल लाइभ

काठमाडौँ

प्रजु पन्त

त्रिभुवन विश्वविद्यालयबाट वनस्पतिशास्त्रमा एमएस्सी, अमेरिकाको नर्थस्टर्न विश्वविद्यालयबाट भौगोलिक सूचना प्रविधिमा मास्टर्स र युनिभर्सिटी अफ म्यासेचुसेट्सबाट वातावरण विज्ञानमा पिएचडी गरेका उत्तमबाबु श्रेष्ठ ६ बर्षयता अष्ट्रेलियाको एक विश्वविद्यालयमा रिसर्च फेलो र सिनियर रिसर्च फेलोको रुपमा काम गर्दै थिए। त्यसलाई छोडेर नेपालमा नै स्थायी रुपमा बस्ने गरेर पाँच हप्ताअघि नेपाल फर्किएका हुन्।

श्रेष्ठसँग उनको क्वारेन्टाइन दैनिकी, वातावरण विनाश, जलवायु परिवर्तन र रोगहरुको सम्बन्धबारे नेपाल लाइभका लागि प्रजु पन्तले गरेको कुराकानीः
 

प्रकाशित मिति: : 2020-04-20 09:46:57

प्रतिकृया दिनुहोस्