भुपेन्द्रको यात्रा - माओवादीको कुटाइदेखि सागको स्वर्णसम्म [अन्तर्वार्ता]

नेपाल लाइभ

काठमाडौँ

सराेज तामाङ

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा बक्सिङ ६४ किलो तौल समूहमा स्वर्ण पदक जितेका भुपेन्द्र थापाका लागि त्यो खेलमा लाग्दाको सबैभन्दा ठूलो उपलब्धी थियो। बक्सिङ सुरु गर्दा लहलहैमा सुरु गरे पनि पछिल्ला उपलब्धीले उनी सफल खेलाडीमा दरिएका छन्। 

रोल्पा घर भएका भुपेन्द्र साथीहरुसँग यसै दाङको बक्सिङ क्लबमा पुगेका थिए। तर उनको इच्छा भने बक्सिङ खेल्ने नै थिएन। साथीभाइ खेल्दै थिए। उनी हेर्दै। पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोटको समय चलिरहेको थियो। क्लबका गुरुसँगै गाउँका दाइ र साथीहरु क्षेत्रीय छनोट खेल्न गए। भुपेन्द्र हेर्न।

प्रकाशित मिति: : 2020-05-06 20:14:39

प्रतिकृया दिनुहोस्