कोरोना भाइरस: गाउँ फर्किएका युवालाई काम दिन पाँचथरको एक गाउँपालिकाले निकाल्यो यस्तो जुक्ति

बिबिसी

काठमाडौँ

बिक्रम निरौला

खाद्यान्न उत्पादन वृद्धि गर्ने उद्देश्यले पूर्वी नेपालको पाँचथर जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाले अघि सारेको प्रोत्साहन कार्यक्रमप्रति कृषकहरूको चासो बढेको गाउँपालिकाका अधिकारीहरूले जनाएका छन्।

तर त्यहाँका कतिपय कृषकहरूले चाहिँ हौसिएर घोषणा गरिएको उक्त कार्यक्रमको निरन्तरताप्रति आशङ्का व्यक्त गरेका छन्।

उक्त कार्यक्रम सार्वजनिक भएलगत्तै थुप्रै कृषकहरूले त्यसबारे चासो राख्न थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईले बीबीसीलाई बताए।

प्रकाशित मिति: : 2020-05-14 08:07:31

प्रतिकृया दिनुहोस्