प्रेम बचाउँदा मर्दै गएको जीवनको आश

देशसञ्चार

काठमाडौँ

दिपा दाहाल 

काठमाडौँ – जातीय छुवाछुत, बहिष्कार, प्रतिबन्ध र तिनका आधारमा वा त्यस्तै अन्य मानवता विरोधी भेदभावजन्य कार्यलाई कानुनले निषेध गरेको आधा शताब्दी भन्दा बढी भइसकेको छ।

२०६३ को राजनीतिक परिवर्तनपछि यी विभेदबारे थप सक्रिय हुने घोषणा सरकारले गर्‍यो। त्यसको पृष्ठभूमिमा अनेक आन्दोलन र संघर्ष भए।

तर हाल पनि जातीय छुवाछुतदेखि अवहेलनाका उदाहरणहरु देख्न सकिन्छ, खासगरी ग्रामीण भेगमा।

गाउँबाट बहिस्कार भएपछि सहर छिरेका पीडितहरुको घाउ यतिबेला कोरोना भाइरस संक्रमणको यो अकल्पनीय महामारीमा झन् बल्झिएको छ।

सहाराविहीन अवस्थामा बाँच्न बाध्य पीडितहरुले आफ्नै जीवनलाई अर्थहीन देख्न थालेका छन्। कुनै बेला साहसी बनेका उनीहरुले हाल आएर जीवनप्रतिको आश मार्न थालेका छन्। सिंहदरबार टाढा छ उनीहरुदेखि।

प्रकाशित मिति: : 2020-05-25 08:15:21

प्रतिकृया दिनुहोस्