महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्ता दोब्बर

सरकारले महिला स्वास्थ्य स्वयं सेविकाको यातायात खर्च बढाएको छ। बिहिबार संसदको संयुक्त वैठकमा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री डा. युवराज खतिवडाले ५२ हजार स्वयंसेविका लाभान्वित हुने गरी सरकारले यो घोषणा गरेको हो।

सबै स्वास्थ्य स्वयंसेविकाले पाउने यातायात खर्च दोब्बर बनाइएको घोषणा अर्थमन्त्री डा युवराज खतिवडाले गरेका हुन्।

प्रकाशित मिति: : 2020-05-28 17:02:16

प्रतिकृया दिनुहोस्