एन्ड्रोइड फोन बिगार्ने एउटा सामान्य तस्बिरको कथा

बिबिसी

काठमाडौँ

उनले उक्त तस्बिर सेन्ट मेरी ग्लासियल नेश्नल पार्क मोन्टानामा सन् २०१९ को अगस्टको एउटा सुन्दर साँझमा खिचेका थिए। उनले त्यो तस्बिर फोटोहरू सेअर गर्न प्रयोग गरिने फ्लिकरमा अपलोड गरे र लगभग बिर्सिए।

तर जसले उक्त तस्बिरलाई वालपेपरका रूपमा एन्ड्रोइड फोनमा राखे, एन्ड्रोइड फोनको एउटा त्रुटिका कारण ती फोनहरू बिग्रन थाले।

अघिल्लो हप्ता उक्त प्राविधिक समस्याबारे सामाजिक सञ्जाल ट्विटरमा व्यापक पोस्ट गरिए।

अग्रवाल भन्छन्, “मैले जानेर त्यस्तो गरेको होइन। मानिसहरू समस्यामा पर्दा मलाई दुख लागेको छ।”

प्रकाशित मिति: : 2020-06-13 08:28:14

प्रतिकृया दिनुहोस्