नेपालीको प्रतिरोधात्मक क्षमता बढी छ भनेर कोरोना संक्रमण नहुने भन्ने हुँदैन

रातोपाटी

काठमाडौँ

 

माया श्रेष्ठ

रातोपाटीमा कोरोनाबहसको श्रृङ्खलाअन्तर्गत हामीले कोरोनाका बारेमा गम्भीर रुपमा अध्ययन गरिरहेका तथा स्थितिलाई नजिकबाट नियालिरहेका जनस्वास्थ्यविद्हरुको विचार र दृष्टिकोणलाई प्रस्तुत गर्ने कोशिश गर्दै आएका छौं। सोही बहसकोचौंथोश्रृङ्खलामा प्रस्तुत छः जनस्वास्थ्यविद् एवं इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशकस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वसचिव डा. सेनेन्द्र उप्रेतीसँग रातोपाटीका लागिमाया श्रेष्ठले गरेका कुराकानीको सम्पादित उतार ।

नेपालमा कोरोना संक्रमणको वर्तमान अवस्थालाई कसरी हेरिनु पर्छ?यो कुन चरणमा छ?के यो समुदाय स्तरमा फैलिइसकेको हो?

नेपालका ७७ वटै जिल्ला कोरोना संक्रमण फैलिसकेको छ । महिलाभन्दा पुरुष बढी कोरोना संक्रमित  छन् । भारतबाट स्वदेश फर्किने युवाबाट कोरोना संक्रमण बढी फैलिएको छ ।स्थानीय तह, प्रदेश र केन्द्रिय सरकारले संक्रमणको अवस्था कुन चरणमा प्रवेश गरेको छ भन्ने कुरा जानकारी दिन सकेको छैन ।

प्रकाशित मिति: : 2020-06-29 08:41:56

प्रतिकृया दिनुहोस्