कोरोना महामारीबीच पीएचडी अध्ययनरत सम्झनाले सुरु गरिन् चियापसल

देशसञ्चार

काठमाडाैँ

सपना न्‍यौपाने

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले अर्थतन्त्रमा गम्भीर असर गरेको छ।

गत चैत ११ गतेदेखि देशव्यापी रुपमा गरिएको लकडाउन सकिए पनि उपत्यकामा दिनानुदिन कोरोना संक्रमित थपिँदै गएकाले व्यवसायहरु ठप्प छन्। यसै पनि नेपालको अर्थतन्त्र खासगरी उत्पादनमुखीभन्दा पनि व्यापारमुखी छ। कोरोना भाइरसले धेरै समस्या निम्त्याएको छ जुन समस्याहरुले तत्कालीनभन्दा पनि दीर्घकालीन असर गर्छ।

यसैबीच पाटनकी सम्झना शाक्यले भने चाबहिलस्थित सरस्वतीनगरमा ‘स्यामिज टी कप्स मीठो चिया’ शुक्रबार उद्घाटन गरेकी छन्।

प्रकाशित मिति: : 2020-08-14 18:29:35

प्रतिकृया दिनुहोस्