चिनियाँ विदेशमन्त्री वाङ युरोप भ्रमणमा

एजेन्सी

बेइजिङ

 चिनियाँ विदेशमन्त्री वाङ यी केही युरोपेली देशहरुको भ्रमण गर्न निस्किएका छन्।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजानका अनुसार उनीमंगलबार भ्रमणमा निस्किएका हुन्।

विदशेमन्त्री वाङ इटाली, नेदरल्याण्ड, नर्वे, फ्रान्स र जर्मनीको भ्रमणमा जान लागेकाे उनले बताए । विदेशमन्त्री यी यही अगष्ट २५ अर्थात् आजदेखि आगामी सेप्टेम्बर १ सम्म ती युरोपेली देशको भ्रमण गर्ने छन्। 

प्रकाशित मिति: : 2020-08-25 14:39:30

प्रतिकृया दिनुहोस्