पल शाह र एलिजा गौतम फिचर नया म्युजिक भिडियो सार्वजनिक भएको छ। विष्णु माझी र पवन वलीको आवाजमा रहेको नया गीत 'धान कुट्ने ढिकी' गीतको भिडीयो सार्वजनिक भएको हो। गीतमा पवन वलीको शब्द संगीत रहेको छ।
शिव विकको निर्देशन र कोरियोग्राफीमा तयार भएको गीतको भिडियोलाई अर्जुन तिवारी र उनको टिमले खिचेका छन्। भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्।