आत्महत्याको उकालो ग्राफ : दैनिक २० जनाले गर्छन् आत्महत्या

नेपाल लाइभ

काठमाडौं-

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार संसारको कुनै न कुनै ठाउँमा हरेक ४० सेकेन्डको फरकमा आत्महत्या भइरहेको हुन्छ। यति संवेदनशील विषयमा पनि पर्याप्त छलफल हुन नसकेको भन्दै सरोकारवाला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायले चिन्ता व्यक्त गरिरहन्छन्। 

डब्लुएचओका अनुसार सडक दुर्घटनापछि सबैभन्दा बढी १५ देखि २९ वर्ष उमेरका मान्छेको मृत्युको कारण नै आत्महत्या छ। डब्लुएचओले नै एउटा जटिल विषयको रुपमा लिएको आत्महत्याबाट नेपाल पनि अछुतो छैन। नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा देशभर ६ हजार २ सय ७९ जनाले आत्महत्या गरेका थिए।

प्रकाशित मिति: : 2020-09-10 19:05:04

प्रतिकृया दिनुहोस्