अल्मोडाको ‘ज्यानले तिम्लाई’मा दया र वर्षा (भिडियो)

गायक अल्मोडा राना उप्रेतीले नयाँ गीत ‘ज्यानले तिम्लाई’ सार्वजनिक गरेका छन् । कलाकार बुद्धि तामाङले न्यारेट गरेको म्युजिक भिडियोमा अभिनेता दयाहाङ राई र नायिका वर्षा सिवाकोटीको अभिनय रहेको छ । 

अल्मोडाकै स्वर तथा संगीत रहेको गीतमा रोशनी खड्का प्याकुरेलको शब्द छ । रन्जित बल्लभ उप्रेतीको निर्देशन रहेको भिडियोलाई पवाङ सुस्लिङले छायांकन तथा सम्पादन गरेका छन् ।

प्रकाशित मिति: : 2020-09-13 12:53:27

प्रतिकृया दिनुहोस्