काठमाडौं उपत्यकामा थपिए ८ सय ५९ संक्रमित

काठमाडौं उपत्यकामा एकैदिन ८ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। 

पछिल्लो २४ घन्टामा काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनामा कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कहाँ कति

प्रकाशित मिति: : 2020-09-18 16:32:42

प्रतिकृया दिनुहोस्