एयरलाइन्सको टुर प्याकेजदेखि ट्राभल एजेन्सी र होटल व्यवसायी ‘त्रसित’

पर्यटक एउटै होटलमा थुप्रिए भने हामीले सर्भाइभ कसरी गर्ने ? : होटल व्यवसायी

रातोपाटी

काठमाडौं

काठमाडौं । शुक्रबार निजी क्षेत्रको विमान कम्पनी बुद्ध एयरले ‘होलिडे’ नामको टुर प्याकेज सार्वजनिक गर्यो । सो प्याकेजमा नेपालका प्रमुख गन्तव्यहरु पोखरा र चितवनको सौराहाका लागि हवाई टिकट, होटल पिक एण्ड ड्रप

बुद्ध र यति दुवैले ल्याएका प्याकेज तुलनात्मक रुपमा आकर्षक छन् । बुद्धले ल्याएको प्याकेजमा थप विविधिकरण गर्दै यतिले एउै प्याकेजभित्र पनि विभिन्न स्कीमको छनौट सुविधा दिएको छ । त्यसबाहेक हिमाली गन्तव्यहरुको प्याकेजले आन्तरिक पर्यटकहरुमा एउटा नयाँ उत्साह समेत थपेको छ । 

देखि होटलको सबै खर्चहरु समेत समावेश गरिएको छ । 

त्योभन्दा अझै एक कदम अघि बढेर अर्को निजी विमान कम्पनी यति एयरलाइन्सले विभिन्न गन्तव्यका १६ वटा टुर प्याकेज सार्वजनिक गर्यो । यतिले ट्रंक रुटहरु मात्रै नभएर माउन्टेन फ्लाइटदेखि रारा, मुक्तिनाथ, तुम्लिङटार लगायत हिमाली पर्यटकीय गन्तव्यलाई समेत लक्षित गरेर त्यस्तो प्याकेज ल्याएको हो ।

प्रकाशित मिति: : 2020-09-22 15:40:40

प्रतिकृया दिनुहोस्