मङ्गलबार, १२ अगस्ट २०२५

मासिक तलब ४ डलर छ, अनि पीपीई माग्दा पक्राउ पर्ने डर

बिबिसी

बिबिसी

काठमाडौं
• • •

विश्वभरि आक्रान्त पारिरहेको कोभिड-१९ ले ल्याटिन अमेरिकी देश भेनेजुएलालाई पनि छाडेको छैन।

जर्जर अर्थव्यवस्था भएको यो देशमा कोरोनाभाइरसले स्वास्थ्य प्रणाली अस्तव्यस्त बनेको छ।

त्यसमाथि स्वास्थ्यकर्मीहरूले न्यूनतम सुरक्षाका उपाय अपनाउन नपाएको गुनासो गरेका छन्।

पीपीई पुगेन भन्दा पक्राउ पर्ने डर समेत रहेको उनीहरू बताउँछन्।

हेर्नुहोस् यो भिडिओ।

मंगलबार, आश्विन २७, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!