मलाई मार्सी भनेर जिस्काए, त्यसैको जवाफ दिन मार्सी बियर ल्याउन लागेको हुँ- दुर्गा प्रसाई

देशसञ्चार

काठमाडाैं

काठमाडौँ- मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँले बियर उत्पादन व्यवसायमा पनि हात हालेको बताएका छन्।

तिहारपछि बजारमा आउने भनिएको बियरको नाम ‘मार्सी बियर’ राखिएको छ। सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई  मार्सी चामलको भात खुवाएर चर्चामा आएका प्रसाईँ मेडिकल कलेज र अस्पतालपछि बियर उत्पादनमा किन प्रवेश भए भन्नेबारे गिरएकाे कुराकानी।

प्रकाशित मिति: : 2020-10-18 18:20:00

प्रतिकृया दिनुहोस्