दक्षिण एशियाका अन्य देशहरूमा सङ्क्रमण घटिरहँदा नेपालमा किन तीव्र गतिमा बढ्यो

बिबिसी

काठमाडाैं

विशेषतः काठमाण्डू उपत्यकामा सङ्क्रमितहरूको सङ्ख्या उल्लेख्य रूपमा बढिरहेको अवस्था भए पनि नेपालका लागि अहिलेको अवस्था 'पिक' अर्थात् उच्चतम दर हो वा होइन भन्ने विषयमा विज्ञहरू नै पनि निष्कर्षमा पुगेका छैनन्।

विश्वका विभिन्न मुलुकहरूमा कोरोनाभाइरस सङ्क्रमण फैलने क्रम सीमित अवधिमा व्यापक रूपमा बढ्ने अनि एउटा विन्दुमा पुगेपछि क्रमिक रूपमा घट्ने गरेकाले पनि नेपालमा हालको अवस्था के हो भन्ने बारे कौतुहलता देखिन्छ।

के हो त नेपालको अवस्था? दक्षिण एशियामा सङ्क्रमण घटिरहँदा नेपालमा किन तीव्र गतिमा बढिरहेछ त?

प्रकाशित मिति: : 2020-10-21 12:22:00

प्रतिकृया दिनुहोस्