बजेट अभावमा अलपत्र मन्दिर

तस्वीर: कृष्ण दर्नाल, रासस
तस्वीर: कृष्ण दर्नाल, रासस

पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ५ मुझुङ्गामा बजेट अभावमा अलपत्र मन्दिर । दुई बर्षअघि निर्माण कार्य थालनी गरेपनि बजेटको अभावमा काम रोकिएको छ । तस्वीर: कृष्ण दर्नाल, रासस

प्रकाशित मिति: : 2020-10-23 21:49:00

प्रतिकृया दिनुहोस्