‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
बलिउडका अभिनेता विक्की कौशल हिजोआज चर्चामा छन्। आउँदै गरेको फिल्म ‘सैम बहादुर’ को कारण उनी चर्चाको पात्र बनेका छन्। हालै मात्र फिल्मको ट्रिजर सार्वजनिक भएको छ। जसलाई देखेर दर्शकहरूले खुसी प्रकट गरिरहेका छन्।
र, फिल्म रिलिज हुने प्रतिक्षामा छन् दर्शकहरू। अभिनेता कौशल आफ्नो फिल्मको प्रचार गरिरहेका छन्। हालैमात्र उनले मीडियासँग कुराकानी गरेका छन् जहाँ उनले एकसे एक खुलासा गरेका छन्। यही मौकामा विक्कीले ‘टाइगर–३’ मा कैटरीना कैफल गरेकोे ‘टावल’ सीनबारे पनि चर्चा गरेका छन्।
पत्निबारे के भने विक्की कौशलले?
विक्की कौशलको फिल्म अहिले चर्चामा छ। हालै मात्र उनले आफ्नो र कैटरीनाको बारेमा खुलेर कुरा गरेका छन्। उनले फिल्ममा कैटरीनाले देखाएको हर्कतबारे खुलेर कुरा गरेका छन्।
उनले भनेका थिए, ‘म फिल्मको स्क्रीनको लागि गएको थिएँ र हामी फिल्म हेरिरहेका थियौं। जब त्यो सीन आयो मैले उसलाई भनें कि मलाई लाग्दैन कि अब म तिमीसँग बहस गर्न सक्छु।’ त्यसका साथै विक्कीले कैटरीनाको प्रंशसा गर्दै उनी आफ्नो श्रीमती भएको गर्व लागेको बताए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया