शक्तिराष्ट्रको तानातानबाट साना मुलुक कसरी जोगिने ?

अनलाइनखबर

काठमाडौँ
फाइल तस्बिर

कमलदेव भट्टराई

अमेरिकी विदेशमन्त्री माइक पम्पियोको एसियाली मुलुकको भ्रमणले यतिबेला भूराजनीतिक तरंग सिर्जना गरेको छ । अमेरिका र भारतका बीचमा भएको टु प्लस टु मन्त्रिस्तरीय वार्ता, रक्षा सूचना आदान–प्रदानसम्बन्धी सम्झौता र क्षेत्रिय मुद्दाहरुमा भएका केही प्रारम्भिक सहमतिले दक्षिण एसियाली मुलुकमा शक्ति राष्ट्रहरुवीचको संघर्ष आगामी दिनमा बढ्ने स्पष्ट संकेत देखिएको छ ।

पम्पियोले नेपालको भ्रमण नगरे पनि यी विकसित घटनाक्रमले नेपाललाई पनि पक्कै प्रभाव पार्नेछ ।

प्रकाशित मिति: : 2020-10-30 12:20:00

प्रतिकृया दिनुहोस्