कांग्रेसले राम्रो गर्‍यो भनेर जनताले भनेनन्, महाधिवेशनमा गगन थापा पुस्ता आउनैपर्छ

बाह्रखरी

काठमाडाैं

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रष्ट वक्ता र वैचारिक क्षमता भएका नेताका रुपमा परिचित छन् । भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय अध्यक्ष हुँदै पार्टी राजनीतिमा प्रवेश गरेका घिमिरे पार्टीको आशन्न १४ औं महाधिवेशनमा युवा पुस्ता नेतृत्वमा आउनुपर्ने धारणा राख्दै आएका छन् । 
आफ्नो पुस्ताबाट अब्बल व्यक्ति आए स्वीकार्ने अन्यथा पार्टी पदाधिकारीमा आफ्नो उमेदवारी रहने उनको भनाइ छ । पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्ने दायित्व सभापति शेरबहादुर देउवाको भएको बताउने घिमिरे पार्टी विधान र विधिअनुसार चल्नुपर्ने बताउँछन् । 

करिब दुईतिहाइ नजिकको सरकार पूर्णरुपमा असफल भएको बताउने उनै कांग्रेस केन्द्रीय सदस्य घिमिरेसँग कांग्रेसमा जारी आन्तरिक विवाद, महाधिवेशनको अन्योल र राष्ट्रिय राजनीतिका बारेमा केन्द्रित रहेर गरिएकाे कुराकानी : 

प्रकाशित मिति: : 2020-11-04 14:58:00

प्रतिकृया दिनुहोस्