उद्यमको आइडिया दिनुस्, सहुलियत ब्याजदरमा १५ लाख ऋण पाउनुस्

देशसञ्चार

काठमाडौं

काठमाडौँ – बागमती प्रदेश सरकारले नेपाल राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनको सहकार्यमा नवप्रवर्द्धन प्रस्ताव (स्टाट अप कल आइडिया) उद्यम गर्न चाहने युवाहरुका लागि आह्वान गरेको छ। नेपालमा नै केही गर्न चाहने युवाहरुले यस कार्यक्रम मार्फत सहुलियत कर्जा पाउने छन्।

यस योजनामा युवाहरु कसरी जोडिन सक्छन् ? यसका प्रक्रिया र नवप्रवर्द्धन प्रस्ताव (स्टाट अप कल आइडिया) का बारेमा योजनाका संयोजक तथा विशाल फाउण्डेशनका कार्यकारी निर्देंशक विशाल गैरेसँग गरिएको कुराकानी ।

प्रकाशित मिति: : 2020-11-10 11:16:00

प्रतिकृया दिनुहोस्