आज सार्वजनिक बिदा

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

नेवार समुदायका केही समूहले आज पनि (किजापूजा) भाइटीका लगाउने भएकाले सरकारले सार्वजनिक बिदा दिएको हो ।

आज बिहानको केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका (किजापूजा) लगाउँदैछन् ।

प्रकाशित मिति: : 2020-11-17 08:14:00

प्रतिकृया दिनुहोस्