बाँकेको हिरासतमा रहेका थुनुवाले आत्महत्या गरे

जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन्। 

बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन्।

अभद्र व्यवहारमा हिरासतमा रहेका रैदासलाई प्रहरीले  ज्यान मुद्दामा पनि असुन्धान गरिरहेको थियो। 

प्रकाशित मिति: : 2020-11-20 11:23:00

प्रतिकृया दिनुहोस्