कोरोना संक्रमणबाट भारतीय कांग्रेसका वरिष्ठ नेता पटेलको निधन

कोरोना भाइरस संक्रमणबाट भारतीय कांग्रेसका वरिष्ठ नेता अहमद पटेलको निधन भएको छ।

उपचारका क्रममा बुधबार बिहान उनको निधन भएको हो। 

उनलाई एक महिनाघि काेरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

मेदान्त अस्पतालमा उनका छोरा फैजल पटेलले ट्विट गरेर आफ्ना बुबाको अघि बिहान ३ बजेर २० मिनेटमा निधन भएको जानकारी दिएका हुन्।

प्रकाशित मिति: : 2020-11-25 08:02:00

प्रतिकृया दिनुहोस्