सबै सांसदलाई दसैं भत्ता फिर्ता गर्न जसपाकाे पत्र

बिएल संवाददाता

काठमाडाै‌ं

 जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना पार्टीका संघीय सांसदहरूको दसैं भत्ता फिर्ता गर्ने भएको छ ।

बुधबार जसपाले भत्ता फिर्ताको आग्रह गरेर संसद सचिवालयलाई पत्र लेखेको हो ।

जसपा केन्द्रीय कार्यकारिणी समितिका कार्यालय प्रमुख प्रकाश अधिकारीले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको ३ र ४ कात्तिको निर्णय अनुसार दसैं भत्ता फिर्ता गर्न भनिएको छ ।

प्रकाशित मिति: : 2020-11-26 14:20:00

प्रतिकृया दिनुहोस्