‘गोड्जिला भर्सेस कङ’ डिजिटल रिलिज हुने

निर्माणको समयदेखि नै चर्चामा आएको ‘गोड्जिला भर्सेस कङ’ एचबिओ म्याक्समा डिजिटल रिलिज हुने भएको छ।

गोड्जिला श्रृंखलाको सिनेमाको एडम बिङ्गार्डद्वारा निर्देशित यो चलचित्रमा जन्की एक्सएलले लेखेका हुन्।

यस चलचित्रमा पटकथा म्याक्स बोरेन्सन, टेरी रोसीओ र एरिक पिअरसनले लेखेका हुन्।

वार्नर ब्रदर्सद्वारा निर्मित यो चलचित्र २१ मे २०२१ मा प्रदर्शन हुनेछ।

यसको साथै चीनमा नेटफ्लिक्समा पनि रिलिज हुनेछ।

यो भन्दा पहिले गोड्जिला श्रृंखलाको चलचित्र गोड्जिला ‘किङ्ग अफ द मोनस्टर्स’ हो। जुन गत jर्ष रिलिज थियाे।

प्रकाशित मिति: : 2020-12-02 13:56:00

प्रतिकृया दिनुहोस्