बाह्रखरी
नेकपा (एमाले)भित्र विवाद उत्कर्षमा छ। फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एकता बदर गरिदिएपछि एमाले पूर्ववत् अवस्थामा फर्किने कार्यकर्ताले अपेक्षा गरेका थिए।
तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते ‘एकलौटी’ निर्णय गरेपछि एमाले विभाजनको मोडमा आइपुगेको छ।
पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गरे आफ्नो शक्ति, सामर्थ्यको लेखाजोखा गरिसकेको छ।
यिनै सन्दर्भमा आधारित भएर एमाले नेता रघुजी पन्तसँग गरिएको संक्षिप्त कुराकानी :–
तपार्ईंहरूले भर्खरै दुईदिने राष्ट्रिय कार्यकर्ता भेला सक्नु भएको छ, यसको सन्देश के हो ?
यो भेलाको सन्देश सुस्पष्ट छ। पार्टी–आन्दोलनलाई बलियो बनाऔँ। गुटबन्दीलाई परास्त गरौँ । पार्टीलाई सुदृढ र एकताबद्ध तुल्याऔँ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया