सिन्डिकेट र अवैध काम गर्ने संस्था वैदेशिक रोजगारीका भाइरस हुन् : महानिर्देशक दहाल

शिलापत्र

काठमाडौँ

रमेश भारती

 

वैदेशिक रोजगारीमा कामदार पठाएर कमाउ भन्ने मनोभावनाले धेरै म्यानपावर कम्पनी खोलिएका छन् । म्यानपावर कम्पनीका सञ्चालकले नै सम्बन्धित देशका केही संस्थालाई उकासेर ती देशमा जाने कामदारमाथि सिन्डिकेट लाद्ने प्रयास गरिरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहाल बताउँछन् । 

वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दै आएका म्यानपावरले दोहोरो पैसा लिइरहेको महानिर्देशक दहालले बताए । म्यानपावर, ट्राभल र कन्सल्टेन्सी समेत वैदेशिक रोजगारीको नाममा ठगी गर्नतिर लागेको उनको बुझाइ छ ।  

कतिपय मुद्दामा वैदेशिक रोजगारीमा जाने कामदारले प्रमाण लुकाउँदा विभागलाई ठगी गर्ने म्यानपावर र अन्य संस्थालाई कारबाही गर्न समस्या भइरहेको विभागका महानिर्देशक दहालले जानकारी दिए । कोरोना भाइरसका कारण विस्तारै लयमा आएको वैदेशिक रोजगारी क्षेत्रका समसामयिक विषयमा विभागका महानिर्देशक कुमारप्रसाद दाहालसँग शिलापत्रकर्मी रमेश भारतीले गरेको कुराकानीको सम्पादित अंश : 

प्रकाशित मिति: : 2020-12-08 11:21:00

प्रतिकृया दिनुहोस्