हलिउडका सुपरहिट निर्माता, जसले अहिलेसम्म स्मार्ट फोन बाेक्दैनन्

हलिउडका सुपरहिट निर्माता तथा कथाकार क्रिस्टोफर नोलनले आफूसँग स्मार्ट फोन नभएको बताएका छन्।

उनले फिमेल फर्स्ट नामक वेब पत्रिकासँग कुराकानीको क्रम  पुरानै किसिमको फोन र त्यसमा पनि प्रायः ल्याण्ड लाइन फोन प्रयोग गर्ने गरेको बताएका हुन्।

नोलनले स्मार्ट फोनको कारण मान्छेमान्छे बिचको आत्मियता घट्दै गएको विचार गएको बताउछन्। 

 उनी भन्छन,‘स्मार्ट फोन ले मान्छे  लाइ नोकर बनाइ सक्यो, यो भएन भने एक मिनेट पनि बस्न नसक्नु यसैको परिणाम हो।’

प्रायः साइन्स फिक्सन सिनेमा निर्माण गर्न रुचाउने नोलनले यो वर्ष टेनेट र इन्सेप्सन, द डार्क नाइट, द प्रेस्टिज, म्यान अफ स्टिल जस्ता सुपरहिट सिनेमा दिएका थिए।

३० जुलाई १९७० मा बेस्ट मिनिस्टर, बेलायतमा जन्मेका उनले आजसम्म कूल ३४ पटक ओस्कारमा नामाङ्कन र १० पटक पुरस्कार जित्न सफल भइसकेका छन्। उनको कूल सम्पत्ति ४७ अर्ब डलर बराबर छ।

प्रकाशित मिति: : 2020-12-17 20:02:00

प्रतिकृया दिनुहोस्