प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेपछि कांग्रेसले डाक्यो पदाधिकारीको आकस्मिक बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको आकस्मिक पदाधिकारी बैठक बोलाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेपछी कांगेस सभापति शेरबहादुर देउवाले आकस्मिक बैठक बोलाएका हुन्।

प्रकाशित मिति: : 2020-12-20 11:57:00

प्रतिकृया दिनुहोस्