राप्रपाले डाक्याे कार्य व्यवस्था समितिको आकस्मिक बैठक

Breaknlinks
Breaknlinks

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी नयाँ चुनावका लागि राष्ट्रपतिसमक्ष  सिफारिश गरेपछिको परिस्थितिबारे छलफल गर्न राप्रपाले कार्य व्यवस्था समितिको आकस्मिक बैठक डाकेकाे छ । 

राप्रपा अध्यक्ष कमल थापाले ट्वीट गर्दै आइतबार ३ बजेका लागि उक्त बैठक डाकिएको जनाएका हुन् । थापाले भनेका छन्, 'संसद विघटन सम्वन्धी मन्त्रिपरिषदको निर्णयपछि मुलुकमा विकसित पछिल्लो घटनाक्रम वारे छलफल गर्न राप्रपा सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठक आज ३ बजे बस्दैछ।'

प्रकाशित मिति: : 2020-12-20 12:08:00

प्रतिकृया दिनुहोस्