बबरमहलमा प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठक सुरु (भिडियाे)

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपाको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरकाे कार्की पार्टी प्यालेस बबरमहलमा केन्द्रीय कमिटी बैठक सुरु भएकाे छ। 

अध्यक्ष प्रचण्डको अध्यक्षतामा केहीबेर सचिवालयका चार नेताको बैठक बसेर केन्द्रीय कमिटी  बसेको हो। 

बैठकले अर्का अध्यक्ष  केपी शर्मा ओलीसहितका नेताहरुलाई कारबाहीको निर्णय गरिने बताइएको छ।

ओलीलाई कारबाही गरेको जानकारी यो समूहले निर्वाचन आयोगलाई पनि दिइसकेको छ।

यो समूहले अध्यक्षबाट केपी ओलीलाई हटाएर नेता नेपाललाई बनाउने तयारी गरेको छ।

प्रकाशित मिति: : 2020-12-22 13:48:00

प्रतिकृया दिनुहोस्