बल्खुमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं
Breaknlinks
Breaknlinks

ललितपुरको बल्खुमा जीपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएकाे छ।

बुधबार बेलुका बा २१ च ५०६४ नम्बरको जीपले पैदल हिँड्दै गरेका अधिकारीलाई ठक्कर दिएको थियो । 

ठक्करबाट गम्भीर घाइते भएका  नवलपरासी देवचुली नगरपालिकाका २७ वर्षीय ज्ञानु अधिकारीको मृत्यु भएको प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।

उनको बयोधा अस्पतालमा उपचारका मृत्यु भएको हो ।

जीपका चालक धादिङका राजु तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2020-12-24 11:36:00

प्रतिकृया दिनुहोस्