डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा पुष २५ गते शनिवार हलिउड चलचित्र फ्लाइट १९२ प्रशारण हुँदैछ ।
अब हरेक शनिबार दिउँसो २ वजे रियालिटी टिभीमा हलिउड चलचित्र प्रशारण हुनेछ। रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेज देखि उपलव्ध गराइएको छ ।