बराबरीमा रोकियो आर्सनल

 आर्सनल इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा बिहीबार राति भएको खेलमा आर्सनल बराबरीमा रोकिन बाध्य बन्यो।

यो बराबरीले आर्सनल १८ खेलबाट २४ अंक जोडेर ११औं स्थानमा रहँदा प्यालेसपनि समान खेलबाटै २३ अंक जोडेर १३औं स्थानमा यथावत रहेको छ।

प्रकाशित मिति: : 2021-01-15 07:33:00

प्रतिकृया दिनुहोस्