हेलसीले गरिन आफु गर्भवती भएको खुलासा

पप गायिका हेलसी ले आफु गर्भवती भएको खुलासा गरेकी छिन।

अर्को बर्ष आफ्नो पहिलो बच्चा हुने र आमा हुने अनुभब कस्तो हुन्छ भन्ने अनुमान ले नै आफु भित्र खुशी को लहर दौड्ने बताउने पप गायिका हेलेसी ले आइ एन ए लाइ भनिन, "त्यो समय सायद म खुशीले पागल हुने छु"।

२९ सेप्टेम्बर १९९४ को दिन इडिसन, न्यु जर्सी मा जन्मेकी पप गायिका हेलेसी गायिका को साथै गीतकार पनि हुन्।उनका चर्चित सांगीतिक एलबम हरुमा मेनीक, रुम ९३, ब्याड लेन्ड्स आदी हुन्।

प्रकाशित मिति: : 2021-01-30 09:12:00

प्रतिकृया दिनुहोस्