निर्वाचनले राजनीतिक स्थायित्व आउँछ  : पूर्वमन्त्री बाँस्कोटा

बिएल संवाददाता

काठमाडाै‌ं

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी निर्वाचनमार्फत आउने नयाँ जनादेशले समृद्ध नेपाल सुखी नेपाली बनाउने  बताएका छन्।  

बनेपा नगरपालिका–१० स्थित नेकपा वडा कमिटीको अगुवा कार्यकर्ता भेलालाई शिनबार सम्बोधन गर्दै उनले निर्वाचनले राजनीतिक स्थायित्व आउने विश्वास व्यक्त गरे।  

उनले गत निर्वाचनका बेला गरेका प्रतिबद्धताअनुसारको काम नभए जनतासामु ‘कान समातेर उठबस’ गर्न तयार रहेको बताए ।

प्रकाशित मिति: : 2021-02-06 17:15:00

प्रतिकृया दिनुहोस्