अपराध महाशाखाले झाँक्रीलाई सोधेका ४ प्रश्न र तिनको जवाफ

गगन अर्याल

काठमाडौं

राज्यविरुद्धको कसूरमा पक्राउ परेकी नेकपा नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले साढे ५ घण्टापछि रिहा गरेको छ ।

महानगरीय अपराध महाशाखा मीनभवनमा झाँक्रीलाई ४ वटा प्रश्न सोधिएको थियो । उनलाई सोधिएको प्रश्नको लिखित जवाफ दिने क्रममा उनले संवैधानिक राष्ट्रपतिप्रति आफ्नो सम्मान रहेको बताएकी थिइन्  । के सोधिएको थियो उनलाई ?

प्रकाशित मिति: : 2021-02-11 20:27:00

प्रतिकृया दिनुहोस्