‘अब मैले बाबाको मन जित्नुछ’
बाह्रखरी
कोभिड–१९ संक्रमणका कारण नेपालमा लकडाउन भएको एक वर्षपछि पुनः नेपालमा संक्रमण दर उकालो लागेको छ।
पछिल्लो दुई महिनादेखि घट्दो क्रममा रहेको संक्रमितको संख्या चैत लागेपछि बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
०७६ माघमा नेपालमा चीनबाट आएका एक विद्यार्थीमा कोभिड–१९ संक्रमण पहिलोपटक भेटिएको थियो।
लकडाउन र सरकारले अपनाएका मापदण्डका बाबजुद ०७७ जेठयता नेपालमा संक्रमण दर बढ्दै गयो।
नेपालमा कोरोना संक्रमणका कारण पहिलोपटक २०७७ जेठ ३ गते सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको मृत्यु भएको थियो। जेठ महिनाभर कोरोना संक्रमणका कारण १९ जनाले ज्यान गुमाए।
असार १३ गतेसम मृतकको संख्या २८ पुगेको थियो भने साउन अन्तिमसम्म यो संख्या बढेर ८७ पुगेको थियो।
भदौ अन्तिम साता मृतकको संख्या ४११ पुगेकोमा असोजबाट मृत्युदर झनै उच्च बनेको थियो। असोजको पहिलो साता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा दैनिक २–५ जनाको मृत्यु भएको देखिन्छ।
जतिबेला सरदर १२ हजार नागरिकमा पीसीआर परीक्षण गर्दा १ हजारदेखि १५ सयसम्म नयाँ संक्रमित देखिएका थिए।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया