आर्सनल बराबरीमा रोकियो 

photo : UAFA
photo : UAFA

इंग्लिस क्लब आर्सनल युरोपा लिगको अन्तिम ३२ को पहिलो लेगमा बराबरीमा रोकिएको छ।

बिहीबार राति रोम्स ओलम्पिया स्टेडियममा भएको खेलमा आर्सनल भएको खेलमा घरेलु टोली बेनिफिकसँग १-१ गोलमा रोकिएको हो। 

बेनिफिकले खेलको ५४औं मिनेटमा पिज्जि ओटामेन्डिको गोलबाट अग्रता लिएको थियो। 

तर त्यसको दुई मिनेट पछिनै आर्सनलका बुकायो साकाले गोल गर्दै खेल बराबरीमा ल्याए।

दोस्रो लेग आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा हुनेछ।

प्रकाशित मिति: : 2021-02-19 07:17:00

प्रतिकृया दिनुहोस्