बिएल संवाददाता
आइसिसी यू- १९ विश्वकप छनाैट अन्तर्गतकाे खेलमा नेपालले थाइल्याण्डलाई १४० रनकाे लक्ष्य दिएकाे छ।
दुवईमा जारी खेलमा पहिलाे ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन जाेडेकाे हाे।
उक्त याेगफल तयार गर्ने क्रममा नेपालकी साना प्रविनले अर्धशतक (५३) रन प्रहार गरिन्। सावित्री धामीले २८, पूजा महताेले ५, साेनी पाख्रिनले १९ रन बनाएकी थिइन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया