सुनको मूल्य १ हजार रुपैयाँ घट्यो 

File Photo
File Photo

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ८९ हजार २ सयमा कारोबार भएको छापावल सुनको मूल्य शक्रबार ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको छ।

तेजावी सुन तोलामा ८७ हजार ७५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

यस्तै चाँदीको मूल्य पनि प्रतितेला ३० रुपैयाँले घटेको छ। बिहीबार १३३५ रुपैयाँ तोलामा कोरोबार भएको चाँदीको मूल्य १३०५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। 

प्रकाशित मिति: : 2021-02-19 13:24:00

प्रतिकृया दिनुहोस्