बिएल संवाददाता
सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ।
बिहीबार तोलामा ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९३ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी बिहीबार तोलमा ९३ हजार सात सय रुपैयाँमा बिक्री भएको तेजावी सुनको मूल्य आज प्रतितोल ९३ हजार तीन सय रुपैयाँ तोकिएको छ।
पछिल्लो तीन दिनदेखि चाँदीको मूल्य भने स्थिर छ। चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ५० रुपैयाँ कायम भएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया